डेटिङ गएकी युवती बलत्कृत

काठमाडौं । आफूलाई प्रहरी बताउने दुईजनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो । कपन बस्ने एक १८ … Continue reading डेटिङ गएकी युवती बलत्कृत